• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

फिदिमकाे उपमेयरका उम्मेदवार राप्रपा नेता थापासहित विभिन्न पार्टीबाट एमाले प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं । पाँचथरको फिदिम नगरपालिकाको उपमेयरका उम्मेदवार रहेका राप्रपाका नेता जगत थापा मगरलगायत नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेको मध्यपहाडी लोकमार्ग संकल्प यात्राको फिदिममा आयोजित अन्तिम सभामा उनीहरुलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन् ।

नेपाली कांग्रेस, राप्रपा, नेकपा एसलगायत पार्टीबाट उनीहरु एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖