• Sunday 4th of October 2026

सल्यानमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी


  • धनकुटा खबर
  • .

सल्यान : सल्यानमा यात्रुबहाक बस दुर्घटना भएको छ। जिल्लाको बागचौर नगरपालिका १२ बाफुँखोलाबाट दाङ तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस बागचौर नगरपालिका ७ कोटबारा चौफारी नजिक दुर्घटना भएको हो।

घटनामा मानवीय क्षति नभए पनि धेरै यात्रुहरु घाइते भएको स्थानीयको भनाइ छ। स्थानीयले घाइतेहरुको उद्दार गरिरहेका छन्।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖