काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।