• Tuesday 6th of October 2026

बस दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस ७ गते । दक्षिण कोरियाको एक बस स्टेसनमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै १५ जना घाइते भएका छन् ।

बसले ठूलो सङ्ख्यामा मानिसलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका हुन् ।

गम्भीर घाइते तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरीले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको छ । सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖