• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सुनको भाउ बढ्यो र चाँदीको घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको एक लाख २० लाख ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महास‌ङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖