• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी,बालकुमारी क्षेत्र तनावग्रस्त


  • धनकुटा खबर
  • .

काठमाडौं,१३ पुस । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ ।

इपीएस फोरमका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।

उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।उनीहरुले सडक पनि अबरुद्ध पारेका छन् ।

अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖