• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं,१३ पुस । बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको हो ।

प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

आन्दोलनकारीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीसँग झडप भएको थियो । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖