• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ज्यान मार्न पाइँदैन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, सरकारी गाडी तोडफोडको प्रयास


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जनताको ज्यान मार्न पाइँदैन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

उनीहरुले अस्कल क्याम्पसलगायत क्षेत्रबाट जुलुस निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सरकारी गाडी तोडफोडको प्रयास पनि गरेका छन् ।

आज दिउँसो ईपीस परीक्षाको विषयलाई लिएर भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि घटनामा दुई जनाको मृत्यु भएको विषयको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖