• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपको फैसलाअघि जिल्ला अदालतको के छ माहोल ?


  • धनकुटा खबर
  • .

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा आज जिल्ला अदालत काठमाडौंले फैसला सुनाउँदैछ ।

फैसलाअघि अदालत परिसरमा सन्नाटाको अवस्था छ ।

न्यायधीस तथा कर्मचारीहरु फैसला लेखनमा व्यस्त रहँदा अदालत परिसरमा खासै भिडभाड देखिएको छैन ।

सञ्चारकर्मीहरु मात्रै उपस्थित छन् । सन्दीपका समर्थकहरु आज अदालतबाहिर आएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖