• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्ड सरकार निरंकुशताको पथमा अग्रसर :प्रभु साह


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ पुष । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले युवाहरुले आफ्ना माग पूरा गर्नको लागि आन्दोलन गर्दा प्रहरीको गोलीबाट दुई जना युवाले ज्यान गुमाउनुपरेको घट्नाप्रति गम्भीर ध्यानकार्षण भएको बताएका छन् ।

अन्यायमा परेका बेरोजगार युवाहरुलाई प्रोत्साहन गर्नुको साटो सरकारले गोलीको शिकार बनाउनु खेदजनक भएको उनको भनाई छ ।

बालकुमारी घट्नाको जति नै भत्र्सना गरेपनि कमै हुने उनको टिप्पणी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖