• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बझाङमा भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १५ । बझाङमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको काण्डा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

आइतबार बिहान ६ बजेर ४५ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।

थप विवरण आउँन बाँकी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖