• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धन दलको बैठक, बालकुमारी घटना मुख्य एजेण्डा


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवकको ज्यान जानेगरी भएको घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज (आइतबार) दिउँसो सत्ता गठबन्धन दलको बैठक बोलाएका हुन् ।

कोरिया भाषा परीक्षा विवादमा इपिएस कार्यालय घेर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा दुई जना युवाको मृत्यु भएको थियो । उक्त घटनालाई लिएर सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖