• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जनमत पार्टीका अध्यक्ष सीके राउत पक्राउ


  • धनकुटा खबर
  • .

जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान माइतीघरबाट उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

सरकारले निषेधित क्षेत्र घोषणा गरेको स्थानमा प्रदर्शन गर्न खोजपछि उनलाई पक्राउ गरिएको एसएसपी खत्रीले बताए । राउतसहित अन्य ५० जनालाई समेत नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖