• Thursday 8th of October 2026

प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि आज एपीएफ र कोशी भिड्दै


  • धनकुटा खबर
  • .

काठमाण्डौं, पुस १८ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज कोशी प्रदेश र एपीएफ क्लब खेल्दैछन् ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ ।

यसअघि सोमबार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा पुगेको हो। पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖