• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यस्तो छ आज सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖