• Sunday 4th of October 2026

अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा


  • धनकुटा खबर
  • .

जनकपुर । धनुषाको जनकनन्दिनी गाउँपालिकाले एसिया कपमा अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

यस्तै सो गाउँपालिकाले शतक बनाएमा १ लाख र तीन विकेट लिएमा ५० हजार दिने घोषणा गरेको छ ।

यसअधि एसिया कप हेर्न वीरगन्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयमा बिदा दिएको छ । सोमबार नेपाल र भारतबीच खेल हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖