• Friday 9th of October 2026

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा


  • धनकुटा खबर
  • .

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।
सोमबार राति भएको खेलमा विगान एथलेटिकलाई २-० गोलले पराजित गर्दै युनाइटेड चौथो चरणमा पुगेको हो।

युनाइटेडका लागि डालोटले २२ मिनेटमा पहिलो गोल गरे।

१२ पटकको विजेता युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ७४ मिनेटमा पेनाल्टीमा अग्रता दोब्बर पारे।

अब चौथो चरणमा युनाइटेडले न्युपोर्ट वा इस्टलेगसँग खेल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖