• Sunday 4th of October 2026

अनेरास्ववियुको त्रिविमा बनायो सम्मेलन आयोजक समिति


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले समीरराज विष्टको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा अविना लिम्बु, केशव अवस्थी, अनिश पौडेल, केदार खड्का, दिपेन्द्रप्रसाद जोशी, दीपक नाथ, गोविन्द बस्याल, शिला भट्टराई, रुमकान्त केसी, मानबहादुर कन्जेडा, सन्ध्या खनाल, सिकेन्द्र रोकाया, सुजन खत्री, प्रज्वल आचार्य, कल्पना खतिवडा, हिक्मतकुमार बुढा, सफल चापागाईं, याशिर खम्बु, चेतनारायण गिरी र प्रज्वल खत्री रहेका छन् ।

सञ्चमाया सुब्बा, दीपकसिंह ठकुरी, कृष्ण भण्डारी, घनश्याम शाह, दिपराज न्यौपाने, देवराज राई, गौरव केसी, रचना अधिकारी, दिनेशकुमार सिंह, रामचन्द्र रिजाल, सपना सुब्बा, सिर्जना जोशी, सुमन एसके, दानबहादुर धामी, नवराज भुसाल, सृष्टि भट्टराई, सुशान्त अधिकारी, रेखा तिवारी, दिपेन्द्र मिश्र, विवेक खनाल पनि सम्मेलन आयोजक समिति सदस्य छन् ।

त्यस्तै सुदर्शन गौतम, भावना खनाल, रिता खड्का, चन्द्रकला लिम्बु, दिपन राई, अशोक ढकाल, सिद्धान्त भट्ट, प्रकाश विष्ट, भीम रावल, रामसिंह नायक, लक्ष्मण अर्याल, सुष्मा काफ्ले, सुवास उप्रेती, अर्जुन रेग्मी, बालकृष्ण वली, अर्जुन धमला, मनिष अधिकारी, रवि सापकोटा, पारस सिग्देल र विष्णु पाण्डे पनि सदस्य छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖