• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

स्क्वायर होटलकी सञ्चालक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको स्क्वायर होटलकी सञ्चालक ललिता भण्डारी पक्राउ परेकी छिन् ।

होटलमा रहेको स्विमिङ पुलमा करेन्ट लागेर घाइते भएको घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसरका प्रवक्ता नवराज कार्कीले जानकारी दिए ।

होटलका सञ्चालकविरुद्ध पुस २९ गते जाहेरी दर्ता भएको थियो । ललितपुरको जावलाखेलका सजिलमान शाक्य उक्त होटलको स्विमिङ पुलमा पौडी खेल्नेक्रममा करेन्ट लागेर घाइते भएका थिए ।

४१ वर्षीय शाक्य करिब ५ महिनादेखि कोमामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖