• Friday 9th of October 2026

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई हराउन दुई सय ८६ रन बनाउनु पर्ने भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖