• Friday 9th of October 2026

नेपालले छैटौं विकेट गुमायो, पवन सर्राफ १४ रन बनाएर आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । क्यानडाविरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले छैटौं विकेट गुमाएको छ ।

छैटौं विकेटको रुपमा नेपालका पवन सर्राफ १४ रन बनाएर आउट भए । उनले जम्मा ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाएका थिए ।

२८६ रनको लक्ष्य पछ्याएको नेपालले जितका लागि ४६ बलमा १९ रन बनाउनुपर्नेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖