• Friday 9th of October 2026

हेमन्तको डेब्यु विकेटमा नेपाललाई पहिलो सफलता


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालका हेमन्त धामीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै विकेट लिएका छन्।

क्यानडाविरुद्ध जारी शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा हेमन्तले विकेट लिएका हुन्।

उनले खेलको तेस्रो ओभरमा आरोन जोनसनलाई आउट गरे। टस हारेपछि ब्याटिङको जिम्मा पाएको क्यानडाले ३ ओभरमा एक विकेट गुमाएर ११ रन जोडेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖