• Friday 9th of October 2026

नेपालविरुद्ध माल्दिभ्सको बिजोग : १० ओभरमा १० रन बनाउँदा ७ विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सविरुद्ध शानदार प्रदर्शन प्रदर्शन गरिरहेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा १० ओभरको खेल समाप्त हुँदा १० रन बनाउँदै ७ विकेट गुमाएको हो ।

नेपालका लागि पूजा महतोले ३ तथा अस्मिना कर्मचार्य र रुविना क्षेत्रीले २–२ विकेट लिएका छन् ।

यसअघि नेपालले रुविना क्षेत्रीले शतक बनाएपछि नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा कीर्तिमानी २ सय २७ रन बनाएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖