• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

आइएल टी-२० क्रिकेटमा दीपेन्द्र आज पनि बेन्चमा


  • धनकुटा खबर
  • .

काठमाडौं । आइएल टी–२० क्रिकेट प्रतियोगितामा गल्फ जायन्टसले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ ।

जायन्टसले प्ले अफमा एमआई एमिरेट्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको हो ।

उक्त खेलमा भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी नखेल्ने भएका छन् ।

प्रतियोगितामा सहभागी हुन गत शुक्रवार युएई पुगेका ऐरी आजको खेलमा टिममा समावेश गरिएको छैन । शनिवार भएको खेलमा पनि दीपेन्द्र बेन्च मै थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖