काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा नेपालविरुद्ध नामिबियाले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।