• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालले गुमायो पाँचौँ विकेट,अनिल साहले ८ रन मात्रै ..


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ ।पाँचौँ विकेटका रुपमा कुशल मल्ल आउट भएका हुन् ।

यसअघि कप्तान रोहित पौडेललाई १ रनमा आउट भएका थिए । ओपनरद्वय कुशल भुर्तेल शून्य र आसिफ ४ रनमा आउट भए ।

अनिल साहले ८ रन मात्रै जोड्न सके ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖