• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपाल १३२ रनमा अलआउट, इरास्मसले लिए पाँच विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपालले नामिबियासामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ४१ ओभर १ बलमा १३२ रनमा समेटियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖