काठमाडौं । आइसिसी लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ ।
नामिबियाको पाँचौ विकेट ललित राजवंशीले लिए । यसअघि ललितले नै नामिबियाका दुबै ओपनरलाई आउट गरेका थिए ।
यस्तै सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिए ।