• Monday 5th of October 2026

सुनको मूल्य वृद्धि


  • धनकुटा खबर
  • .

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज बजारमा छापावाल सुन तोलामा तीन सयले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖