बाल गायक सचिन परियारको मृत्युको हल्ला मात्रै हो ।
सचिन परियारको बिषयमा भर्खरै अस्पतालमा कुरा भयो, उपचार जारी छ, तर कसैले अहिले सोसल मिडियामा झुटो हल्ला फैलाएका छन् ।
जिउँदो मान्छेलाई श्रध्दाञ्जलि दिन हतार नगरौँ ।