• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सिरियाविरुद्ध नेपाललाई २० मिनेट मै ३ गोलको अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौँ । वाफ वुमेन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले सिरियाविरुद्ध ३ गोलको अग्रता लिएको छ ।

नेपालले १०औँ, १३औँ र १९औँ गोल गरेको हो ।

नेपालका लागि अमिशा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले एकएक गोल गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖