• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

१८ रन बनाउँदै आउट भए कुशल भुर्तेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।

उनी १६ बलमा तीन चौकाको मद्दतले १८ रन बनाउँदै आउट भए ।

६.२ ओभरमा उनी आउट हुँदा नेपालले ३८ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖