• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नामिबियाविरुद्ध आसिफको अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालका ओपनर आसिफ सेखले अर्धशतक बनाएका छन् ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालबाट आसिफले ५६ बलमा आठ चौका र एक छक्कासहित ५३ रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो १२औँ अर्धशतक हो ।जारी खेलको १८ ओभर पूरा हुँदा नेपालले तीन विकेट गुमाएर ९४ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖