• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

१५५ रन बनाउँदा नेपालले ८ विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले १५५ रन बनाउँदा ८ विकेट गुमाएको छ ।

सातौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर बाहिरिए भने सोमपाल कामी आठौँ विकेटका रुपमा ४ रन बनाएर बाहिरिएका हुन् । ऐरी र कामी एउटै ओभरमा आउट भएका हुन् ।

३४ औँ ओभरको दोस्रो बलमा ऐरी बाहिरिए भने सोही ओभरको पाँचौँ बलमा कामी बाहिरिएका हुन् ।अहिले करण केसी र भीम सार्की क्रिजमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖