• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

खेलमा फर्किन संघर्ष गर्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले १७।३ ओभरमा दीपेन्द्र सिंह ऐरीको बलमा जान फ्रिलिंकलाई गुमाएको हो । उनी १५ बलमा ४ रन जोडेर आउट भए ।

ताजा अवस्थामा नामिबियाले १८ ओभरमा ४ विकेट गुमाएर ८६ रन जोडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖