• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालविरुद्ध नेदरल्यान्डले टस जितेर पहिला बलिङ गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध नेदरल्यान्डले पहिला बलिङ गर्ने निर्णय लिएको हो ।

जारी लिगमा ३ खेल खेलेका नेदरल्यान्ड र नेपालले एक खेलमा जित र २ खेलमा हार बेहोरेका छन् । पहिलो खेलमा नेदरल्यान्ड नेपालसंग पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖