• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

इएफएल कपको उपाधि लिभरपुललाई


  • धनकुटा खबर
  • .

निकै संघर्षपूर्ण खेलको ११८ औं मिनेटमा चेल्सीविरुद्ध गोल गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको छ ।

१० औं पटक उपाधि जित्ने क्रममा कप्तान भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलनै लिभरपुलको लागि पर्याप्त बन्यो ।

आइतबार राति लण्डनस्थित वेम्बली मैदानमा भएको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो । लिभरपुलका कप्तान भानले ५९ औ मिनेटमा गरेको गोललाइ भारले रिजेक्ट गरिदिएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर उनै भानले लिभरपुललाइ १–० को जित दिलाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖