• Tuesday 6th of October 2026

चर्चित गजल गायक पंकज उधासको निधन


  • धनकुटा खबर
  • .

मुम्बई । चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा आज निधन भएको छ ।

उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् ।

गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकज उधासले चर्चित गजल चिठी आयी बाट निकै चर्चा पाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖