• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

भोलि सार्वजनिक बिदा

  • धनकुटा खबर
  • .

तिलोत्तमा नगरपालिकाले मंगलबार सार्वजनिक दिने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिकाको बैठकले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मंगलबार ४२ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा देशका विभिन्न स्थानमा मगर समुदायले विविध कार्यक्रम गरेर मनाउँदै छन्।

यसै गरि सैनामैना नगरपलिका मा पनि भोलि सार्बजनिक बिदा दिएको छ। मंगलबार ४२ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा देशका विभिन्न स्थानमा मगर समुदायले विविध कार्यक्रम गरेर मनाउँदै छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖