काठमाडौं । नामिबियाका ब्याटर निकोल लोफ्टिइटनले टी-२० आईमा सर्वाधिक छिटो शतक बनाउने विश्वकीर्तिमान कायम गरेका छन् ।
लफ्टी इटनले ३३ बलमा सतक पुरा गरेका हुन्। उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन्।
नेपालका कुशल मल्लले ३४ बलमा सतक पुरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए।
