• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नामिबिया विरुद्ध पहिलो बलमै आउट भए भुर्तेल


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो बलमै विकेट गुमाएको छ ।

रुबेन ट्रम्पलम्यानको बलमा कुशल भुर्तेल आउट आउट भएका हुन् ।

रुबेनको बल मिस भएपछि नामिवियाका खेलाडीले गरेको अपिलमा अम्पायरले सजिलै औंला उठाई दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖