• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

२१ बलमा ३२ रन बनाउँदै पेभेलियन फर्किए कुशल मल्ल


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो चौथो विकेट पनि गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।

पेभेलियन फर्किनुअघि उनले २१ बलमा एक छक्का र चार चौकाको मद्दतले ३२ रन बनाए । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले कप्तान स्मितद्वारा क्याच गराए ।

९.५ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ९१ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖