• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

१९ओभरमै अलआउट भयो नेपाल, नामिबियाको विजयी सुरुवात


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाले नेपालविरुद्ध २० रनको जित निकालेको छ ।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा मंगलबार घरेलु टोली नेपाल पराजित भएको छ ।

नामिबियाले नेपाललाई २० रनले हराएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖