• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो सफतला मिलेको छ ।

करण केसीले खेलको तेस्रो ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई क्याच आउट गराएका हुन् । म्याक्स ओ डाउड व्यक्तिगत ४ रन बनाएर आउट भए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖