• Monday 5th of October 2026

दीपक खड्काको स्वास्थ्य अवस्था बुझ्न शशांक कोइराला अस्पतालमा


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला पार्टीका नेता तथा सांसद दीपक खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन्।

नेता खड्का स्वास्थ्यमा देखिएको समस्याका कारण केही दिनयता अस्पतालमा छन् ।

खड्काको सचिवालयले पनि खड्का अझै केही दिन चिकित्सकको निगरानीमा बस्नुपर्ने बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖