• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सोमपालले लिए नामिबियाको पहिलो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी खेलमा नेपालले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नामिबियाको पहिलो विकेट सोमपाल कामीले लिएका हुन् । उनले नामिबियाका ओपनर ब्याट्सम्यान मलान क्रुगरलाई तीन रनको ब्यक्तिग स्कोरमा गुलसन झाद्वारा क्याच गराए ।

दोस्रो ओभरको तेस्रो बलमा क्रुगर आउट हुँदा नामिबियाले ११ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖