• Monday 5th of October 2026

बंगलादेशविरुद्ध श्रीलंकालाई चौथो झट्का


  • धनकुटा खबर
  • .

एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको जारी खेलमा घरेलु टोली श्रीलंकाले चौथो विकेट गुमाएको छ ।

बंगादेशले टस जितेर ब्याटिङमा निम्त्याएपछि श्रीलंकाले ३१.५ ओभरमा ४ विकेट गुमाउँदै १४४ रन जोडेको छ ।

श्रीलंकाका लागि कुशल मेन्डिसले ५०, पाथुम निशांकाले ४० रन बनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖