• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुशलले लिए एकै ओभरमा दुई विकेट, नेदरल्याण्ड्सका दुवै ओपनर आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जित्न नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई दोस्रो झड्का लागेको छ ।

नेदरल्यान्ड्सले ९ ओभरमा २ विकेट गुमाएर ८४ रन जोडेको छ। नवौँ ओभरमा कुशल मल्लले दुवै ओपनरलाई आउट गरेका हुन्। म्याक्स ओदोद २२ र माइकल लेविट ५४ रनमा आउट भए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖