• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पपुवा न्युगिनीको ७ विकेट पतन, कुशलले लिए २ विकेट


  • धनकुटा खबर
  • .

पपुवा न्युगिनीविरुद्ध नेपालले सातौँ सफलता हात पारेको छ।

नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार सातौँ विकेट गुमाएको हो।

नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा आकाश चन्दले १ विकेट लिएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖