• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुशल भुर्तेलले लिए पीएनजीको आठौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी) ले लगातार तीन बलमा आठौँ विकेट गुमायो ।

पीएनजीको आठौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् । उनले पीएनजीका किपलिन दोरिगालाई आठ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । कुशलले लिएको यो चौथो विकेट हो ।

१४औँ ओभरको अन्तिम बलमा दोरिगा आउट हुँदा पीएनजीले एक सय दुई रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖